जीतपुरसिमरा भित्रका विद्यालय माघ ६ गतेसम्म बन्द रहने
बारा, पुस २९ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले माघ ६ गतेसम्मका लागि हिउँदे विदा थपेको छ । बाक्लो हुस्सु र चिसोका कारण पुस १९ गतेदेखी विदा दिदै आएको उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै विदा थप गरेको हो । उपमहानगरपालिकाले पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द गर्नेगरी विदा दिएको हो … Read more