माधव नेपाल आज न्युजिल्याण्ड जाने
काठमाडौं, जेठ १२- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना हुने सभामा उनले विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्ने तय भएको छ। तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा … Read more