रामनारायण मिश्र फूटबल प्रतियोगितामा बारा फाइनलमा प्रवेश

बारा, असार १३ गते । सिरहालाई स्तब्ध पार्दै बारा मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले अन्तिम दुईको यात्रा तय गरेको हो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र … Read more

ताडको रूखबाट खस्दा बारामा एक जनाको मृत्यु

बारा, असार १३ गते । बारामा ताडको रूखबाट खस्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको फेटा गाँउपालिकामा ताडी उतार्न ताडको रूख माथि चढेकाएकजनाको ताडको रूखबाट खसेर मृत्यु भएको हो । बुधबार विहान करिब ८ बजेको समय ताडी उतार्न ताडको रूखमा चढेका फेटा गाँउपालिकामा वडा नम्बर १ भरबलियाका अन्दाजी ५०वर्षिय शम्भु मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले … Read more

तराईमा हावाहुरीको सम्भावना, वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं,असार १३- देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान … Read more

अनलाइन क्यासिनो (जुवा) खेलाउने चारजना पक्राउ, पक्राउ पर्नेमा दुई जना जितपुरसिमराका

बारा, असार १२ गते । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले बारा जिल्लाको जितपुरसिमराका दुई जनासहित चार जनालाई पक्राउ गरेको छ । वान एक्स बेटसहित अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा) मा अनलाइनमार्फत सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको हो । काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरूले विभिन्न अनलाइन जुवामा अनलाइनमार्फत बाजी राख्दा … Read more

जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बारा, असार ११ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै … Read more

कृषिलाई प्राथमिकता दिदै माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट

माडी, असार ११ गते । माडी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिकी हुन् । ‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने नारासहित माडी नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ … Read more

सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा … Read more

लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

बारा, असार १० गते । विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् । विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा … Read more

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार … Read more

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले … Read more