hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

आइतबारबाट टिभिएस शोरुम जीतपुरमा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला

बारा, कार्तिक १८ गते । जीतपुरको पहाडीटोल मा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’मेला हुने भएको छ । कार्तिक १९ गते आइतबारबाट २५ गते शनिबार सम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न का प्रवन्धक किरण पुरीले जानकारी दिए । दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य … Read more

जाजरकोट केन्द्रबिन्दु बनाएर गयो ठुलो भुकम्प, १५७ जनाको मृत्यु, १९७ घाइते

कात्तिक १८- जाजरकोट र रुकुम पश्चिममा भूकम्प जादा १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा १०५, रुकुम … Read more

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२८ पुग्यो, सय बढी घाइते

काठमाडौं, कात्तिक १८- जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म … Read more

जाजरकोट केन्द्रबिन्दु बनाएर गयो भुकम्प, ८० को मृत्यु, सयौ घाइते

रुकुम पश्चिम, कात्तिक १८- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । … Read more

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत, कात्तिक १७- भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ … Read more

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

काठमाडौँ, कात्तिक १७- कालीगण्डकी नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु भएको छ । डुबेको छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका(६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा … Read more

सुर्ती लिन बजार गएकी किशोरी नग्न अवस्थामा मृत भेटिइन्

गुल्मी, कात्तिक १७- गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो । बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई … Read more

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत … Read more

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको … Read more

नवरात्रको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

कात्तिक २- नवरात्रको पाँचौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै … Read more