बारा र सर्लाहिमा उखुबालीको संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुरको आयोजनामा कृषि अनुसन्धान तथा प्रबिधि प्रवद्र्धन परियोजना अन्तर्गत सञ्चालित संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बारा र सर्लाही जिल्लाका विभिन्न क्षेत्रहरूमा लगाइएको उखुबालीको अवस्था, प्रयोगमा आएका विभिन्न जात (भेरिएन्ट), देखिएका समस्या र समाधान उपाय तथा ट्रायलमा रहेका उखुका बेर्ना सम्बन्धी अध्ययन तथा अवलोकन गरिएको … Read more