राजमार्गमा बढ्दै गएको अव्यवस्थित गतिविधि रोक्न जीतपुरसिमराले सडक डिभिजनलाई पत्र
रञ्जन यादब /बारा त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा बढ्दै गएको अव्यवस्थित गतिविधि रोक्न जीतपुरसिमरा उपमहानगरपालिका सक्रिय भएको छ। सडक अतिक्रमण, फुटपाथ ओगटेर बनाइने टहरा तथा पसल, नालामा जथाभावी गरिने ढलान र अव्यवस्थित क्रसिङका कारण दैनिक रूपमा समस्या बढेपछि उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय, हेटौंडासँग तत्काल कारबाहीका लागि औपचारिक पत्राचार गरेको हो। उपमहानगरपालिकाले दिएको जानकारीअनुसार, यात्रु र … Read more