पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी

कलैया, २७ जेष्ठ । शुम आरम्भ पत्रिकाले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान … Read more

विदेश पठाईदिन्छु भन्दै सर्वसधारण संग करोडौ ठगी गर्ने बाराका बिजय कुमार पक्राउ

बारा, जेष्ठ २५ गते । विदेश पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको बारागढि गाँउपालिका १ का बिजय कुमारलाई १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोग पक्राउ गरेको हो । पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा ठगी गर्ने विजयलाई कारवाही गरि पाउँ भनि दिएको … Read more

बाराः २० दिनको नवजात छोराको हत्या गर्ने बाबु पक्राउ

एस.एस. पटेल, बारा जेष्ठ २५ गते । बारामा आफ्नो २० दिनको नवजात बच्चाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् । जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ४ पिप्राढीका २४ वर्षि नुर आलम अंसारीलाई बारा प्रहरीले पक्राउ गरेका हो । नुर आलम अंसारीको श्रीमती कलमा खातुनको कोखबाट गत वैशाख २६ गते जन्मेको छोराको हत्या गरेको अरोपमा … Read more

प्रदेश स्तरीय बजेटबाट बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिङको शिलान्यास

बारा जेष्ठ २४ गते । बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलानको सिल्यान्यास भएको छ । बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायणचौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल रसडक ढलानको शिल्यान्यास भएको हो । प्रदेशसभाका सदस्य देवनारायण चौधरिले सडकको शिलान्यास गर्दै क्षेत्र विकास कार्यक्रमबाट ८ लाख … Read more

मिलोमतोमा बकैया खोलामा उत्खनन, अनुगमन गर्ने निकाय मौन

जेष्ठ २४ गते । बाराको बकैया खोलामा जथाभावी दोहन हुदा पनि अनुगमन गर्ने मौन बसेको छ । बाराको कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेकदारले बकैया नदिमा जथाभावी दोहन गरिरहेको छ । अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन, वन र स्थानीय निकाय मौन बसेपछि खोलामा जथाभावी दोहन बढेको हो । नदि खोलामा अनुगमन नहुदा … Read more

बिदा थपः जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २६ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २३ गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा तिन दिन थप गरेको छ । विधालय अब जेठ २७ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २३ गते … Read more

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ … Read more

जबरजस्ती करणी मुद्दामा जितपुरका शाह पक्राउ

बारा, जेष्ठ २१ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा ७ का दिपेन्द्र शाहलाई पक्राउ गरेको हो । सोही वडाका एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शाहलाई नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार पक्राउ … Read more

बिदा थप: जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २३ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २० गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा दुई दिन थप गरेको छ । विधालय अब जेठ २४ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते  निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते … Read more

महोत्तरी: खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु

महोत्तरी, जेठ १८- महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो । गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा … Read more