होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग खाद्य सुरक्षा तथा सरसफाई सम्बन्धी अभिमुखिकरण
रञ्जन यादब /बारा खाद्य सुरक्षा तथा खाद्य सरसफाईका विषयमा होटल तथा रेष्टुरेन्ट व्यवसायी र सरोकारवालाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य शाखाका प्रमुख रबि भास्करले गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सक्रिय … Read more