जीतपुरसिमरा उपमहानगरपालिकामा स्थानीय तह स्तरीय तथ्याङ्कीय साक्षरता गोष्ठी सम्पन्न
रञ्जन यादब /बारा राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय पर्साको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा स्थानीय तह स्तरीय तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोष्ठीमा शिक्षक, कर्मचारी तथा पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा तथ्याङ्क अधिकृत राजेश दासले तथ्याङ्क संकलन विधि, अनलाइन तथ्याङ्क हेर्ने तरिका तथा जीतपुरसिमरा उपमहानगरपालिकाको तथ्याङ्कीय विवरणबारे विस्तृत जानकारी प्रस्तुत गरे। गेष्ठीमा … Read more