जीतपुरसिमरामा नगर प्रहरी र चालकलाई आधारभूत तालिम
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका भर्खरै भर्ना भएका नगर प्रहरी, पहिलादेखि कार्यरत अग्नि नियन्त्रक, दमकल चालक र हल्का सवारी चालकलाई प्रदान गरिएको नगर प्रहरी सेवा प्रवेश आधारभूत तालिम सम्पन्न भएको छ।श्री सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर, बारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो। एक महिनासम्म चलेको तालिममा २ जना नगर … Read more