आक्रमण गर्ने बाघलाई दु्रत गतिमा नियन्त्रणमा लिन कार्ययोजना तयार
रञ्जन यादब /बारा बारामा पछिल्लो समय बाघ आक्रमणका घटना बढ्दै गएपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार र डिभिजन वन कार्यालय बाराले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रण कार्ययोजना २०८२ तयार पारेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र अमलेखगन्ज लगायत क्षेत्रमा बाघको गतिविधि तीव्र बन्दै गएपछि द्रुत नियन्त्रणको आवश्यकता महसुस भई सरोकारवालासँग छलफल र सुझाव संकलन गरेर यो कार्ययोजना … Read more