रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
काठमान्डौँ, चैत्र १७ गते । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको … Read more