जसपा कार्यकारिणी समितिको बैठक बस्दै, बारा-२ बाट उपेन्द्र यादवलाई उठाउने विषयमा छलफल हुने
बारा, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैशाख १० मा हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि वालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मुख्यतः बारा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको … Read more