अब व्यवसायीले सेवा शुल्क लिन नपाउने, लिएको पाइए कारबाही हुने
काठमाडौँ, माघ १२– अब व्यवसायीले सेवा शुल्क लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो । कुनै पनि व्यवसायी अब सेवा शुल्कको नाममा थप रकम लिन नपाउने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र … Read more