hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

बीरगन्जमा यौन धन्दा चलाउने लक्ष्मी होटलमा छापा, सञ्चालक र पाँचजना युवती सहति ७ जना पक्राउ

पर्सा ,१२ जेठ । होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक र पाँचजना युवती सहति ७ जनालाई पक्राउ गरेको छ । बीरगन्ज महानगरपालिका – १६ नगवास्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसले यौन व्यवसाय चलिरहेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेर सञ्चालकसहित सातजनालाई पक्राउ गरेको हो । । पक्राउ पर्नेमा होटल सञ्चालक जिराभवानी … Read more

पर्सामा २० किलो चरेससहित युवक पक्राउ

पर्सा, जेष्ठ १२ गते । ठुलो मात्रामा लागूऔषध चरेससहित पर्सा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको कालिकामाई गाउँपालिका १ स्थित नगर सडक खण्डबाट प्रहरीले सोही स्थानका २१ वर्षीय अनिल पासवानलाई नियन्त्रणमा लिएको हो । आज शुक्रबार बिहान १० बजेको समयमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पासवान सवार … Read more

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु, एक गम्भीर घाइते

सप्तरी, जेष्ठ १२ गते । सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सदरमुकाम राजविराजमा प्रदेश २–०१–००२ प २५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय श्यामकुमार यादव र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय बिकासकुमार … Read more

स्कुलमा विद्यार्थीको करेन्ट लागेर मृत्यु भएछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन

सप्तरी, जेठ १२- सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको हो । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित … Read more

माधव नेपाल आज न्युजिल्याण्ड जाने

काठमाडौं, जेठ १२- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना हुने सभामा उनले विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्ने तय भएको छ। तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा … Read more

भारतले १७ अर्ब लागतमा चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने

काठमाडौं, जेठ १२– भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो। नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन … Read more

बारामा अवैध लागूऔषध सहित चितवनका तामाङ पक्राउ

बारा, जेष्ठ ११ गते । बारामा अवैध लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विश्रामपुर गाउँपालिका-३ मुसहर्वाबाट प्रहरीले लागुऔषध NITRAVET-10 सहति एक जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री र सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री चितवन भरतपुर-१२ का पुष्पराज तामाङका छोरा … Read more

आईपिएलमा अनलाईन सट्टाबाजी गर्ने ४ जना रंगेहात पक्राउ

बीरगन्ज,११ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साले भारतमा भइरहेको आईपिएल क्रिकेट म्याचमा सट्टाबाजी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं. १५ स्थित संजय श्रीवास्तवको तीन तल्ले घरको माथिल्लो तल्लामा अनलाईन मार्फत सट्टाबाजी तथा जुवा हुने गरेको सूचनाको अधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा … Read more

माडीका दुई खेलाडी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा जिते प्रथम र द्वितीय पुरस्कार

हेटौँडा, जेष्ठ १० गत । वाग्मति प्रदेशको राजधानी हेटौँडामा सञ्चालित बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोश्रो दिनको खेलमा चितवन जिल्लाकोमाडी नगरपालिकाका दुई खेलाडी ललित राउत प्रथम र करुणा बोट द्वितीय भएका छन् । राउत सर्टपुटमा प्रथम र बोट हाइजम्पमाद्वितीय भएका भएका हुन् । वाग्मति खेलकुद विकास परिषद्को आयोजनामा भएको दोश्रो दिनका खेलमा माडी–६, कल्याणपुरका एथलेटिक्स … Read more

रवि लामिछाने सांसद बन्न अयोग्य भन्दै सर्वोच्चमा रिट दर्ता, जेठ १७ गते पेसी

काठमाडौँ, जेठ १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रिट दर्ता भएको हो । अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि … Read more