लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा सचेतना कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९छातापिपरामा एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य नारा सहित जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा आयोजित कार्यक्रममा स्थानीय महिला तथा युवाहरुको सक्रिय सहभागिता रहेको उपमहानगरपलिकाको महिला अधिकृत सिमा यादबले जानकारी दिईन् । कार्यक्रमका वक्ताहरूले प्रविधिको दुरुपयोगमार्फत … Read more