hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

मन्त्रिपरिषद् बैठक: रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, जेठ १४- सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् । गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनले बताइन् ।

बकैया खोलामा मापदण्ड विपरित उत्खनन्,सम्झौतालाई लत्याउदै ठेकेदार कम्पनी

बारा, जेष्ठ १४ गते । बाराको कोल्हबी नगरपालिका अन्तर्गत रहेको बकैया खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ (रोडा, ढुंगा, बालुवा) उत्खनन् हुन थालेको छ । चालु आर्थिक वर्षको ठेक्का अवधी समाप्त हुने मिति नजिकिएसंगै विक्री वितरणको अनुमति पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गर्न थालेको हो । आर्थिक वर्ष २०७९।८० का लागि बकैया खोलाबाट … Read more

दुई करोड रकम हिनामिना गरेको आरोपमा हुलाक कार्यालय बाराका प्रमुख पक्राउ

बारा, जेष्ठ १४ गते । बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैया हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाँउपालिका २ का … Read more

पशुपतिको ३१ रोपनी जग्गा अपचलनमा पर्यटनमन्त्रीको वैधता

काठमाडौं, जेठ १४– पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ। तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ । पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ … Read more

श्रीमानलाई स्वकीय राखेपछि जनमत पार्टीले गर्‍यो सांसदलाई कारबाही

काठमाडौं,जेठ १३- राष्ट्रिय जनमत पार्टीले राइट टु रिकलको अभ्यास गर्दै दुई सांसदलाई कारबाही गरेको छ। शुक्रबार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले सिरहाकी विनिताकुमारी सिंह र मोरङबाट प्रतिनिनिधत्व गर्ने सोनु मुर्मुलाई कारबाही गरेको हो। उनीहरूलाई राइट टु रिकल (पार्टीले फिर्ता बोलाउन)सक्ने व्यवस्थाअनुसार समानुपातिक सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको एक नेताले बताए। उहाँहरू कारबाहीको प्रक्रियामा परिसक्नुभएको … Read more

प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बस्ने

काठमाडौं, जेठ १३– संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन्। यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेका थिए। आफ्ना अध्यक्ष केपी शर्मा … Read more

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ,जेठ १३- सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । … Read more

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं,जेठ १२- राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने … Read more

२० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएन, माफी माग्नुपर्ने एमालेको माग

काठमाडौं, जेठ १२- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन । मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका … Read more

पशुपतिको गजुरमा सुन कि पित्तल ? महालेखाको प्रतिवेदन के भन्छ ?

काठमाडौं,जेठ १२- पशुपतिनाथको गजुरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा शुक्रबार संसदमा प्रवेश गर्‍यो । यस विषयमा एमालेले संसद अवरोध गर्‍यो । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विषय उठाउनुअघि नै महालेखाले प्रश्न उठाएको छ । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस … Read more