फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा
काठमाडौं, माघ २०- बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी ६ फेब्रुअरीमा विवाह गर्दैछन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ। उनीहरूको विवाह समारोह ४ देखि ६ फेब्रुअरीसम्म हुनेछ। विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ। उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, … Read more