सिमरामा श्रमिक बचत तथा ऋण सहकारीको पाँचौं अधिवेशन सम्पन्न, प्रेम कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिती चयन
रञ्जन यादब /बारा श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको पाँचौं अधिवेशन तथा १५ औँ साधारण सभा सिमरामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ प्रेम कुमार बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती आगामी ४ बर्षको कार्यकालका लागि चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बस्नेत, उपाध्यक्षमा मीन प्रसाद आपगाईं, कोषाध्यक्षमा यमनाथ ओझा, सचिवमा भिम प्रसाद सापकोटा … Read more