hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincocasibom

सिमरा–डुमरबाना स्कुल हबद्वारा आयोजित हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम

रञ्जन यादब/बारा सिमरा–डुमरबाना स्कुल हब, सिमराको आयोजनामा सम्पन्न हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम भएको छ। सिमरास्थित सिमरा कलेजको सभाहलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच ज्ञान, तर्क र द्रुत उत्तर क्षमतामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा सिमरा पब्लिक स्कुल (एस.पि.ई.एस.) द्वितीय तथा बारा एकता एकेडेमी तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा क्षेत्रका कुल ९ वटा … Read more

बन डढेलो नियन्त्रणका लागि बारामा सचेतनामूलक सप्ताह सुरु

रञ्जन यादव/बारा डिभिजन बन कार्यालय बाराले वन डढेलो नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि वन डढेलो सचेतनामूलक सप्ताह कार्यक्रम सुरु गरेको छ। जिल्लाका विभिन्न पालिकामा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। सप्ताहको पहिलो दिन बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा माइकिङ्ग गर्दै सर्वसाधारणलाई वन डढेलोबाट हुने जोखिमबारे जानकारी गराइएको … Read more

जीतपुरसिमरामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड भव्य सम्पन्न, डुमरवाना चौथोपटक च्याम्पियन

रञ्जन यादव/बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित पाँचौँ जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक उपाधि जित्न सफल भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको हो। जीतपुरसिमरा … Read more

बारामा कुष्ठरोगबारे सरोकारवालालाई अभिमुखिकरण, समयमै पहिचान र उपचारमा जोड

रञ्जन यादव /बारा बारा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गर्दै कुष्ठरोगबारे एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले प्रशिक्षण दिँदै … Read more

जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। उपमहानगरभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले … Read more

बारा–४ मा रास्वपाका उम्मेदवार अंसारी भारी मतान्तरले बिजयी

रञ्जन यादब /बारा बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी भारी मतान्तरसहित विजयी भएका छन्। अन्सारीले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। निर्वाचन परिणामअनुसार अन्सारीले कुल ४१ हजार २ … Read more

विज्ञान र सामाजिक विषयमा उत्कृष्ट नतिजाका लागि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा सिमरा–डुमरवाना हबकाे आयोजनामा एसईई परीक्षार्थी विद्यार्थीका लागि एक दिने सामाजिक तथा विज्ञान विषयक प्रशिक्षण कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। नजिकिँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गर्दै विद्यार्थीलाई विषयवस्तुको गहिरो बुझाइ, प्रभावकारी अध्ययन विधि र उत्कृष्ट नतिजा हासिल गर्ने रणनीतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै राजन … Read more

ने.रा.मा.वि. सिमरालाई महिला लघुवित्तको २५ हजार सहयोग

रञ्जन यादब /बारा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सिमराले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री ने.रा.मा.वि. सिमरा, बारालाई रु. २५ हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ ।उक्त सहयोग जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का अध्यक्ष धनबहादुर श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको पहलमा प्रदान गरिएको हो।विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा टेवा … Read more

बारामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउँन सुरक्षायोजना तयार

रञ्जन यादब /बारा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाराले सुरक्षा तयारीलाई तीव्र बनाएको छ। जिल्लाका कुल ३०५ मतदान स्थलमध्ये १४५ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको प्रहरीले जनाएको छ। यो संख्या कुल मतदान स्थलको झण्डै आधा हो, जसले सुरक्षा चुनौतीलाई संकेत गर्छ।त्यसैगरी १०८ … Read more

राष्ट्रिय विभूतिको २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरी भव्य रूपमा सम्पन्न

रञ्जन यादब/बारा बाराको जीतपुरसिमरा–१५ डुमरवाना मा अवस्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। आइतबार आयोजित समारोह विविध सांस्कृतिक कार्यक्रम, सम्मान अर्पण तथा विद्यार्थीहरूको फुड फेस्टिबलका कारण विद्यालय परिसर उत्साहले भरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा तथा राजन पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न … Read more