जीतपुरमा जथाभाबी फोहोर फाल्नेलाई रु.२ हजार सम्म जरिवाना

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा जथाभाबी फोहोर फ्याकेमा ५ सय रुपैया देखि २ हजार रुपैया सम्म जरिवाना हुने भएको छ । जथाभाबी फोहोर फ्याकेमा वा नाला तथा सड्कमा पसल राखेमा पहिलो पट्क रु ५ सय देखि २ हजार रुपैया सम्म जरिवाना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । ब्यवसायीहरुले आफनो फोहोर आफै डस्टबिनमा … Read more

लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमै पुगेर प्रबिधि हस्तान्तरण

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमा नै पुगेर प्रबिधि हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकाश शाखाद्धारा सञ्चालित गरिबी निबारणकोलागि लघु उद्यम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत प्रबिधि( सामग्री) हरु हस्तान्तरण गरिएको हो । उप प्रमुख भोला प्रसाद अधिकारी नेतृत्वको टोलीले लघु उद्यमीहरुको घरदैलोमा गई सिप अनुसारको प्रबिधि हस्तान्तरण गरेको हो … Read more

मनवामा झाडी र परालमा लुकाइएको अवस्थामा दुई थान काठ बरामद

रञ्जन यादब/बारा पर्साको मनवामा घर अगाडिको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको छ। सबडिभिजन वनकार्य मनवाले १२.५५ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदले जानकारी जानकारी दिए । पर्सागढी नगरपालिका वडा नम्बर १ ठूलो मनवा गाउँमा घरको बारीमा झाडी र परालले लुकाई छिपाई राखिएको अवस्थामा … Read more

यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

रञ्जन यादब / बारा यातायात क्षेत्रको श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न र प्रहरी प्रशासनको अमर्यादित ब्यवहार रोकन माग गर्दै यातायात मजदुर संघले बारा र पर्सा जिल्लाका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल यातायात मजदुर संघ बाराका अध्यक्ष खड्ग राज तमाङ्गको नेतृत्वमा गएको मजदुरहरुको टोलिले जीतपुरसिमरा उपमहानगरपालिका ,जिल्ला प्रशासन कार्यालय बारा ,जिल्ला … Read more

पर्यापर्यटन सम्बन्धि कलम चलाईरहेका पत्रकारहरुसँग अन्तरक्रिया

रञ्जन यादब /बारा वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ पर्सा राष्ट्रिय निकुञ्जले आफनो २९ औँ सप्ताहब्यापी कार्यक्रमको छैठो दिन पर्यापर्यटन सम्बन्धि कलम चलाईरहेका पत्रकारहरुसँग मनहरीको प्रतापपुरमा अन्तरक्रिया गरेको छ । मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जले बैशाख १ गते देखि सुरु गरेको कार्यक्रम साँत गते सम्म चल्ने … Read more

जीतपुरमा रामनवमीको अवसरमा शोभा यात्रा

रञ्जन यादब /बारा हिन्दु परिषद नेपालले जीतपुरमा रामनवमीको अवसरमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोभा यात्रासहित मनाएको छ । हिन्दु समाज जीतपुरले आयोजना गरेको कार्यक्रममा आज बिहान धार्मिक कार्यक्रमसहित राम नवमी एवम् शोभा यात्रा महोत्सव आयोजना गरिएको हो ।बुधवार बिहान हजारौँको सहभागितामा निस्किएको वृहत् सोभा यात्रासहितको झाँकीले जीतपुर परिक्रमा गरेको थियो । शोभा यात्रा झाँकीसहित बिहान … Read more

कृषकहरुलाई अनुदानमा कृषि मोटर बितरण हुँदै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कार्यालयले कृषकहरुलाई वडा स्तरीय बजेटबाट अनुदानमा कृषि मोटर बितरण गरिरहेको छ । ५० प्रतिशत अनुदानमा बितरण भईरहेको कृषि मोटर पहिलो चरणमा ४० जनालाई सिँचाई गर्नकालागि बितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो । बाँकी ४० जनालाई केहि दिनमै कृषि मोटर बितरण गरिने उहाँले जानकारी दिनुभयो । … Read more

सिमरामा गाडिको ठक्करले प्रहरी जवानको मृत्यु

रञ्जन यादब /बारा बाराको सिमरामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गएराती परियार चढेको … Read more

जीतपुरसिमरा गोल्ड कपको उपाधि नेपाल पुलिसको कब्जामा

रञ्जन यादब /बारा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिजितेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । … Read more

मधेश प्रदेशमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकियो

रञ्जन यादब /बारा मधेश प्रदेशमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशका आँठवटै जिल्लामा छुटाछुट्टै जिल्ला इन्चार्ज तोकिएको छ । माओवादी केन्द्रले बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठ(अनिल) लाई दिएको छ । त्यस्तै पर्सा जिल्ला इन्चार्जको जिम्मा विजय महतोलाई ,रौतहट जिल्लाको जिम्मेवारी सुरेन्द्र कुमार … Read more