अम्लेखगञ्ज डिपोमा ट्यांकर व्यवसायी र चालकको आन्दोलन, आन्तरिक ढुवानीको माग गर्दै लोड÷अनलोड ठप्प
रञ्जन यादब /बारा नेपाल आयल निगमको प्रादेशिक डिपो अम्लेखगञ्जमा आबद्ध स्वरोजगार साना ट्यांकर व्यवसायी तथा चालकहरू आन्दोलित भएका छन् । बरौनी–अम्लेखगञ्ज पेट्रोलियम ढुवानी पूर्ण रूपमा बन्द भएपछि प्रभावित बनेका १०४ वटा ट्यांकरलाई तत्काल आन्तरिक ढुवानीमा प्रयोग गर्नुपर्ने माग गर्दै उनीहरूले आन्दोलन थालेका हुन् । आन्दोलनको क्रममा आज ट्यांकर व्यवसायी तथा चालकहरूले करिब एक घण्टासम्म डिपोमा … Read more