hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बाघको आक्रमणबाट जीतपुरसिमरामा एक महिला घाईते

बारा, जेष्ठ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् उपमहानगरको वडा नम्बर १४ स्थित रहेको हलखोरिया साझेदारी बनमा बाघले महिला माथि आक्रमण गरेको हो

जितपुरसिमरा१४ को वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी बनमा दाउरा काटीरहेको समयमा अचानक जङगली बाघ आई उनिमाथी आक्रमण गरेको थियो बाघको आक्रमणबाट घाईते भएकी थिङको विरगञ्ज स्थिथ नेस्नल मेडिकल कलेजमा उपचार भईरहेको

श्रीमतीलाई बाघले आक्रमण गर्दा संगै घास काट्न गएका श्रीमानले उनको उद्बार गरेर अस्पताल लगेका थिए

थिङको गाला टाउकोमा चोट लागेको छ। डाक्टरका अनुसार उनको अवस्था मध्यम रहेको बाघले आक्रमण गरेको एरियामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली खटाईएको बारा प्रहरीका प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो