hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते

आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो

आयोजकको जितमा गोपि प्रसाद भट्टले मित्रबहादुर बस्नेतले गोल गरेका थिए पहिलो हाफअघि एक गोल गरेको आयोजकलेदोश्रो हाफपछि थप दुई गोल गरेको हो प्रतिस्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रर्दशन गरेपनि चावहिलले भने दुई गोल मात्र गर्न सक्यो।चावहिलले खेलको अन्तिम समयमा लगातार दुई गोल गरेको थियो

प्रतियोगिता अन्तर्गत आयोजकका गोपि प्रसाद भट्ट म्यान अफ म्याच घोषित भए थिए उनलाई जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले ट्रफी प्रदान गरेका थिए

प्रतियोगिता अन्र्तगत आज पनि दुई वटा खेल हुदैछ पहिलो खेल पोखरा भेट्रान कास्की फ्रिडम फाईटर काठमाण्डौ बिच हुनेछ भनेदोश्रो खेल युनिटि भेट्रान विरगञ्ज कलकत्ता भेट्रान भारतबिच हुनेछ यसअघि हिजोको खेलमा बंलादेशले प्रतियोगितामा सहभागितानजनाएपछि पोखरा भेट्रान कास्कीले बाई पाएको हो

अन्तिम समयमा एफ.सि भेट्रान बंलादेशले अध्यागमन बिभागबाट प्राविधिक समस्या देखिएको भन्दै खेलमा सहभागिता जनाउन नसक्नेआयोजकलाई बताएको थियो

स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा १२ वटा टिमले सहभागिताजनाएका छन् प्रतियोगिताको बिजेताले नगद लाख उप बिजेताले नगद लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबकाअध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो

प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्सक्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडमफाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा आयोजकको सहभागिता रहेको

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफलबनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पतालवीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो