hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी, गोदाम जलेर खरानी

बारा, वैशाख गते

बाराको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदा लाखौको क्षति भएको जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडानमबर जीतपुरको प्रिमियम ईलेक्ट्रिकल्समा आगलागी भएको हो

शुक्रबार राति करिब :४० बजेको समयमा पसलमा आगो लागेको स्थानियहरूले बताएका छन् आगलागी भएको केहि ३० मिनट भित्रस्थानिय, जीतपुरसिमरा उपमहानगरपालिकाको बारूणयन्त्र प्रशासनको सहयोगमा आगो नियन्त्रण गरिएको थियो

आगलागीबाट पसलको गोदाममा बढि क्षति भएको आगलागीबाट गोदाम पुर्णरूपले जलेर खरानी भएको पसलका संचालक अंजद अंसनरीले बताउभयो आगलागीबाट पसलमा अन्दाजी लाखौको क्षति भएको बताईएको

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाकि