राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

काठमाडौं, माघ १३ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पदमुक्त भएपछि पार्टीले आकस्मिक बैठक बोलाएको अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछानेसांसदबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै

लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसदपद बदर गरेपछि लामिछाने सांसदका साथै उपम्रधानमन्त्री गृहमन्त्री पदबाट मुक्त भएका हुन्