hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमरा: व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने, वडाबाटै काम हुने

एस.एस. पटेल, माघ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको

बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो

यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय दर्ता गर्नुपर्ने हुन्थयो अब वडाबाट व्यवसाय दर्ता हुदा सेवाग्राहिलाई निकै सजिलो हुने भएको छ  आफ्नो सम्बन्धीत वडामा गएर व्यवसाय दर्ता गर्न सकिने नगर प्रमुख पौडेलले बताउनु भयो ।