hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाडौं, पुस २९ गते

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन्

उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएरछाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो न्यायाधीश ध्रुवराज नन्द रमेश ढकालको इजलासले पुर्पक्षका लागिथुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो

लामिछानेलाई धरौटीमा छाड्न अदालतले वटा सर्त राखेको ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्नेआदेश स्वतः निष्कृय हुने भनिएको