संस्थागत विद्यालयमाथि राज्यको विभेदकारी व्यवहार भएको सञ्चालकहरूको गुनासो
रञ्जन यादब /बारा २९ असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थागत विद्यालयका सञ्चालकहरूले राज्यले निजी विद्यालयमाथि विभेदकारी व्यवहार गरेको गुनासो गरेका छन्। शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउँदै आएका संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा समेत समान अवसर नदिइएको उनीहरूको भनाइ छ । सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूको आयोजनामा जीतपुरसिमरा वडा नं.१५, डुमरवानास्थित बेङ्गाई रिभर रिसोर्टमा आयोजित दसैँ, तिहार तथा … Read more