लायन्स क्लब अफ जीतपुर युथद्धारा धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न
बारा, असोज २७ गते । विजया दशमी एवं असोज २८ गतेबाट सुरु हुने हिन्दुहरुको नवरात्री पुजाको उपलक्ष्यमा लायन्स क्लब अफ जीतपुर युथले जीतपुरको बिभिन्न धार्मिक स्थलहरुमा सरसफाई गरेको छ । क्लबले छातापिपरा स्थित रहेको गढिमाई मन्दिर, जीतपुर केराढोका स्थित रहेको बंगालिबाबाको मठ र जीतपुर दुर्गा पुजा पण्डालमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाई गरेको हो … Read more