जीतपुरसिमराका युवाहरूले आफ्नै खर्चमा फेरे पुलका फाटेका झण्डा
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित लालका पुलमा झुण्ड्याइएका राष्ट्रिय झण्डा जीर्ण र च्यातिएका अवस्थामा देखिएपछि स्थानीय युवाहरूले आफ्नै पहलमा नयाँ झण्डा फेरेका छन्। साझा अभियान र जेनजीका युवाहरूको संयुक्त पहलमा आईतबार बिहान उक्त काम सम्पन्न गरिएको हो। उनीहरूले आफैंले भर्याङ् ल्याई, जोखिम मोलेर राजमार्गमा गुड्ने ट्याङ्कर रोक्दै पुलमा चढेर पुराना झण्डा … Read more