श्रीमानलाई स्वकीय राखेपछि जनमत पार्टीले गर्यो सांसदलाई कारबाही
काठमाडौं,जेठ १३- राष्ट्रिय जनमत पार्टीले राइट टु रिकलको अभ्यास गर्दै दुई सांसदलाई कारबाही गरेको छ। शुक्रबार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले सिरहाकी विनिताकुमारी सिंह र मोरङबाट प्रतिनिनिधत्व गर्ने सोनु मुर्मुलाई कारबाही गरेको हो। उनीहरूलाई राइट टु रिकल (पार्टीले फिर्ता बोलाउन)सक्ने व्यवस्थाअनुसार समानुपातिक सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको एक नेताले बताए। उहाँहरू कारबाहीको प्रक्रियामा परिसक्नुभएको … Read more