जीतपुरसिमरामा बौद्धिक अपाङ्गता समावेशी नीतिबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका सरकारी प्रतिनिधि तथा जनप्रतिनिधिहरूबीच बौद्धिक अपाङ्गता समावेशी नीतिहरूबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बौद्धिक अपाङ्गता अभिभावक संघ बारा द्वारा आयोजित कार्यक्रम लेब इन्क्लुजन डेनमार्क को सहयोगमा सिमरामा गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार र पहुँच सुनिश्चित गर्न उपमहानगरपालिका पूर्ण रूपमा गम्भीर रहेको उल्लेख … Read more