त्रिवेणी स्पिनिङ मिल्सले श्रमिकहरूलाई काममा फर्कन आव्हान
रञ्जन यादब /बारा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड छातापिपराले लामो समयदेखि थन्किएको औद्योगिक गतिविधि पुनः सामान्य बनाउन श्रमिकहरूलाई तत्काल काममा फर्कन आग्रह गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा स्थित उक्त कम्पनीले श्रम ऐन र सम्बन्धित कानुनी प्रावधानको पूर्ण पालना गर्दै सञ्चालन हुँदै आएको र श्रमिक हितलाई सधैं प्राथमिकतामा राखिएको स्पष्ट गरेको छ।कम्पनीका अनुसार, मुनाफा कमाएको … Read more