जीतपुरमा नवदुर्गा पूजा सुरु, कलश यात्रामा हजारौँ श्रद्धालुको सहभागिता
रञ्जन यादव, बारा । बाराको जीतपुरमा नवदुर्गा पूजा समितिको आयोजनामा दुर्गा पूजा सुरु भएको छ। नवरात्रको पहिलो दिन आइतबार कलश यात्रा निकाल्दै पूजा आरम्भ गरिएको हो। नवदुर्गा पूजा समितिको पूजा स्थलबाट बाजागाजा तथा भक्तिमय वातावरणसहित निकालिएको कलश यात्रामा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए। कलश यात्राले जीतपुरको विभिन्न भागको परिक्रमा गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–५ र … Read more