आज असोज ३० गते मंगलवार, यस्तो छ तपाईको राशिफल
असोज ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य … Read more