संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना २ वर्ष अगाडि by बारा खबर काठमाडौं, वैशाख २२ गते । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।